
जेनजी आन्दोलन प्रतिवेदन : ओलीदेखि रविसम्मलाई कारबाही सिफारिस, कार्यान्वयनमा अन्योल
राष्ट्रिय मानवअधिकार आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीदेखि रास्वपा सभापति रवि लामिछानेसम्मलाई अनुसन्धान तथा कारबाही सिफारिस गरेको छ। तर आयोगको प्रतिवेदन कार्यान्वयन हुने वा नहुने विषयमा कानुनी तथा संवैधानिक बहस सुरु भएको छ।



















