असारको गाउँ : हराउँदै मेलापर्म, बाँझिँदै खेतएक समय रोपाइँ, मेलापर्म र सामूहिक श्रमले गुञ्जिने गाउँहरू आज सुनसान बन्दै गएका छन्। युवा पलायन र श्रमिक अभावका कारण खेतीयोग्य जमिन बाँझिन थालेको छ भने असारको परम्परागत संस्कृति हराउँदै गएको छ।