
१९ वर्षअघि मेसीले नुहाइदिएको शिशु आज विश्वकप फाइनलमा उनकै प्रतिद्वन्द्वी, यमल–मेसीको दुर्लभ संयोगले फुटबल जगत् भावुक
१९ वर्षअघि युनिसेफको कार्यक्रममा लियोनेल मेसीले पाँच महिनाका शिशु लामिन यमललाई नुहाइदिएको तस्बिर आज विश्वभर चर्चामा छ। अहिले त्यही यमल विश्वकप फाइनलमा स्पेनबाट मेसीकै विपक्षमा मैदान उत्रने भएपछि यो दुर्लभ संयोगले फुटबल समर्थकलाई भावुक बनाएको छ।




