
नेपालमा स्वास्थ्य जनशक्तिको उपलब्धता बढ्यो, प्रतिहजारमा १.८६ चिकित्सक
आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्तिको उपलब्धता बढ्दै गएको देखाएको छ। प्रतिहजार जनसंख्यामा चिकित्सक र नर्सको संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको सरकारको तथ्यांकले जनाएको छ।




