
‘जेन्जी आन्दोलन’ सम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक
राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन्जी आन्दोलन’ का क्रममा भएका मानव अधिकार हननसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ। आन्दोलनकारीहरूले प्रतिवेदन सार्वजनिक हुनु सकारात्मक भए पनि अनुसन्धान अझ व्यापक हुनुपर्ने बताएका छन्।



















