
राष्ट्रिय गौरवका सडक आयोजना अलपत्र : कालोपत्र गति सुस्त, लागत दोब्बरभन्दा बढी
सरकारले सार्वजनिक गरेको प्रगति विवरणअनुसार राष्ट्रिय गौरवका सडक आयोजनाहरू अपेक्षाअनुसार अघि बढ्न सकेका छैनन्। मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गदेखि काठमाडौं–तराई द्रूतमार्गसम्म ढिलासुस्ती र लागत वृद्धि मुख्य चुनौती बनेका छन्।









