2083/7/5

Madhesh प्रदेश

Madhesh प्रदेशबाट ताजा समाचार र अपडेट

समाचार

मधेशमा मोटरसाइकल मोह घातक बन्दै, तीन वर्षमा झण्डै २० हजार दुर्घटना

मधेशमा मोटरसाइकल मोह घातक बन्दै, तीन वर्षमा झण्डै २० हजार दुर्घटना

मधेश प्रदेशमा युवाहरूको मोटरसाइकलप्रतिको बढ्दो आकर्षण दुर्घटनाको प्रमुख कारण बन्दै गएको छ। पछिल्लो तीन वर्षमा मात्रै १९ हजार ७९३ मोटरसाइकल दुर्घटना हुँदा १,५३७ जनाले ज्यान गुमाएका छन् भने ३२ हजारभन्दा बढी घाइते भएका छन्।

२०२६ जुन ३
एमालेकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गर्दै रास्वपा प्रवेश

एमालेकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गर्दै रास्वपा प्रवेश

नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य यामकुमारी सापकोटाले पार्टी परित्याग गरेकी छन्। उनले फेसबुकमार्फत राजीनामा सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको जानकारी दिएकी छन्।

२०२६ मे २८
चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन आगजनीपछि अझै पुनर्निर्माण अनिश्चित

चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन आगजनीपछि अझै पुनर्निर्माण अनिश्चित

रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकीय भवन जेन–जी आन्दोलनको नाममा भएको प्रदर्शनका क्रममा आगजनी भएपछि अहिले पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन। करोडौं रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन स्थानीय समूहको आगजनीबाट ध्वस्त बनेपछि नगरपालिकाको दैनिक सेवा प्रवाह प्रभावित भएको छ।

२०२६ मे १७

Video Updates