2083/7/5

Lumbini प्रदेश

Lumbini प्रदेशबाट ताजा समाचार र अपडेट

समाचार

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण, नेपालगञ्ज–गुलरिया आवतजावत सहज

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण, नेपालगञ्ज–गुलरिया आवतजावत सहज

खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ। प्रदेश सरकारको करिब ६ करोड ११ लाख रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएपछि यो मार्ग सञ्चालनमा आएको हो।

२०२६ जुलाई १२
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न रु चार करोड

राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न रु चार करोड

राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र थारू राजा दङ्गीशरणको इतिहास संरक्षणका लागि रु ४ करोड विनियोजन

२०२६ जुन १६
रुकुम पश्चिममा ११ लाखभन्दा बढी लुटपाटको नाटक, चालक नै योजनाकार भएको खुलासा

रुकुम पश्चिममा ११ लाखभन्दा बढी लुटपाटको नाटक, चालक नै योजनाकार भएको खुलासा

रुकुम पश्चिमको आठबिसकोटमा नगर प्रहरी सहायक निरीक्षकले पठाएको ११ लाखभन्दा बढी रुपैयाँ लुटिएको घटनामा चकित पार्ने मोड आएको छ। अनुसन्धानपछि उक्त लुटपाटको मुख्य योजनाकार चालक मुकेश विक नै भएको खुलेको छ।

२०२६ मे २३

Video Updates