2083/7/5

Koshi प्रदेश

Koshi प्रदेशबाट ताजा समाचार र अपडेट

समाचार

रोमानिया पठाइदिने भन्दै लाखौँ ठगी गर्ने म्यानपावर सञ्चालक मोरङबाट पक्राउ

रोमानिया पठाइदिने भन्दै लाखौँ ठगी गर्ने म्यानपावर सञ्चालक मोरङबाट पक्राउ

रोमानिया पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौँ रुपैयाँ असुलेर ठगी गरेको आरोपमा मोरङका म्यानपावर सञ्चालक उद्धव पाठक पक्राउ परेका छन्। उनीसँगै लेखापाल अभि भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएर ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ।

२०२६ जुन ३
सुनकोसीका दुई बेलिब्रिज एकैसाथ झिकिए: खोटाङ पुनः ‘प्राकृतिक नाकाबन्दी’ को मारमा

सुनकोसीका दुई बेलिब्रिज एकैसाथ झिकिए: खोटाङ पुनः ‘प्राकृतिक नाकाबन्दी’ को मारमा

वर्षायाम सुरु भएसँगै सुनकोसी नदीमा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै फोक्सिङटार र बंशिलाघाटका बेलिब्रिज एकैसाथ झिकिएको छ। दुई वटै बेलिब्रिज हटाइएपछि खोटाङ जिल्ला पुनः प्राकृतिक नाकाबन्दीको मारमा परेको छ भने तराई र प्रदेश राजधानीसँगको सिधा यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। स्थायी पुल निर्माणमा राज्यले देखाएको उदासिनताका कारण स्थानीयवासी फेरि सास्तीपूर्ण र खर्चिलो यात्रा गर्न बाध्य भएका छन्।

२०२६ मे १८

Video Updates