2083/7/5

Bagmati प्रदेश

Bagmati प्रदेशबाट ताजा समाचार र अपडेट

समाचार

भोटेकोशी बाढीपहिरोमा मृत्यु हुनेको संख्या १ हजार ३ सय ५५ पुग्यो, ४ हजार ९ सय १६ अझै बेपत्ता

भोटेकोशी बाढीपहिरोमा मृत्यु हुनेको संख्या १ हजार ३ सय ५५ पुग्यो, ४ हजार ९ सय १६ अझै बेपत्ता

भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ भने ४ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन्। विपद् प्रभावित क्षेत्रबाट १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ।

२०२६ सेप्टेम्बर ७
काठमाडौंसहित ३४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौंसहित ३४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम

बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित ३४ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। नदी तटीय क्षेत्रमा बसोबास गर्ने र आवतजावत गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

२०२६ जुलाई १३
चीनको चेतावनी: भोटेकोशी नदीमा आकस्मिक बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

चीनको चेतावनी: भोटेकोशी नदीमा आकस्मिक बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

चीनको जाङ्मु पोर्ट प्रशासनले बोकु हिमनदीको जलस्तर बढ्दै गएको भन्दै भोटेकोशी नदी आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिएको छ। नेपाली प्रशासन र सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

२०२६ जुलाई ११
नागढुंगा सुरुङमार्ग साउनदेखि खुल्ने तयारी : सुरक्षा तथा उद्धार सवारी परीक्षण सफलतापूर्वक सम्पन्न

नागढुंगा सुरुङमार्ग साउनदेखि खुल्ने तयारी : सुरक्षा तथा उद्धार सवारी परीक्षण सफलतापूर्वक सम्पन्न

साउनदेखि यात्रा सहज बनाउने नागढुंगा सुरुङमार्ग : सुरक्षा मापदण्ड र उद्धार प्रणाली परीक्षणमा सफल

२०२६ जुलाई १
बागमती मन्त्रिपरिषद् बैठक सम्पन्न, मानव उद्धार पुनःस्थापना कार्यविधिले पायो स्वीकृति

बागमती मन्त्रिपरिषद् बैठक सम्पन्न, मानव उद्धार पुनःस्थापना कार्यविधिले पायो स्वीकृति

बागमती सरकारको महत्वपूर्ण निर्णय, मानव उद्धार पुनःस्थापना कार्यविधिलाई स्वीकृति

२०२६ जुन १४
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन छानबिन समिति गठन गरेको छ ।

२०२६ जुन १३
भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु

भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकमा गए राति पिकअप जीप दुर्घटना हुँदा एक इन्जिनियरसहित सवारी चालकको मृत्यु

२०२६ जुन ११
काठमाडौँ महानगरमा मनसुनजन्य विपद्को जोखिम रहेका ७४ स्थान पहिचान

काठमाडौँ महानगरमा मनसुनजन्य विपद्को जोखिम रहेका ७४ स्थान पहिचान

काठमाडौँ महानगरपालिकाले यस वर्ष ७४ स्थानमा मनसुनजन्य विपद्को जोखिम पहिचान गर्दै उद्धार र पूर्वतयारीका लागि डुङ्गा, उपकरण र सुरक्षा अभ्याससहित तयारी गरेको जनाएको छ।

२०२६ मे २७
रोशी र तेमालमा बुद्धचित्त खेतीमा असिनाको असर, किसान आम्दानी घट्ने चिन्तामा

रोशी र तेमालमा बुद्धचित्त खेतीमा असिनाको असर, किसान आम्दानी घट्ने चिन्तामा

काभ्रेपलाञ्चोकको रोशी र तेमाल क्षेत्रमा बुद्धचित्त खेतीमा असिनाले क्षति पुर्‍याएपछि किसानहरू आम्दानी घट्ने चिन्तामा परेका छन्।

२०२६ मे २५

Video Updates